नेपाली बिधार्थी समाज जापान (नेसाज)         Nepalese Student Association in Japan (NESAJ)             在日ネパール人留学生協会(ネーサッジ)

 
NESAJ FIRST JAPANESE LABGUAGE SPEECH CONTEST 2012-01-22

२२ जनवरी, टोक्यो । जापानमा अबसर र भबिष्यका लागि पहिलो सर्त मानिने जापानी भाषाको ज्ञान नेपालीहरुमाझ बढाउन

जापानमा पहिलोपटक जापानी भाषाको बक्तित्वकला आयोजना गरिएको छ ।नेपाली बिद्यार्थी समाज जापान(नेसाज)को

आयोजना, अन्तराष्ट्रिय नेपाली समाज जापान(आइएजसीजे) सहआयोजना र गैरआवासीय नेपाली संघ जापानको सहयोगमा

आइतवार जापानी भाषा प्रतियोगिता २०१२ सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागी दश जना नेपालीमध्ये स्वणिर्मा शाक्य प्रथम भएकी छन् भने दिनु बज्राचार्य र राजन भण्डारी क्रमशः

दृतिय र तृतिय भएका छन् । उनीहरुलाई कार्यक्रमका अतिथिको तर्फबाट प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो भने

प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा निणर्ायकमण्डलको नेतृत्व नेसाजका पूर्व अध्यक्ष जिज्ञानकुमार

थापाले गर्नुभएको थियो भने एनआरएन केन्द्रीय कोषाध्यक्ष भवन भट्ट, जीवक बज्राचार्य र युको ओकामोतो मल्ल सदस्य रहेक....


Read More..

ABOUT THE NESAJ KNOWLEDGE TRANSFER SYMPOSIUM 2012-01-09

Dear Colleagues

We are very proud to announce that the 7th NESAJ Knowledge Transfer Symposium 2012 will take place as follows.

Symposium Theme: Modern Technologies and Policies for Nation Building

Place: University of Tokyo, Komaba Campus, Tokyo

Date: 19th February 2012 (Sunday)

The target groups of the symposium are students, researchers, and professionals living in Japan, Nepal, or abroad. In order to encourage students to present their studies at the symposium, NESAJ has been distributing the following three Best Paper Awards (only to students).

  1. 1.       First Prize: Certificate and Cash (20,000 JPY)
  2. 2.       Second Prize: Certificate and Cash (15,000 JPY)
  3. 3.       Third Prize: Certificate and Cash (10,000 JPY)

The papers for the award would be selected by a committee comprising of NESAJ senior alumni and professionals who are established in various areas. The depth of the paper content, relevancy to Nepalese context, clarity in presentation, etc. would be used as the evaluation criteria.

 

GUIDELINES FOR PAPER SUBMISSION:

In order to make the uniformity in the paper length, we would like to request the authors to submit short papers of 2 pages (Paper size = A4; Font size = 10 (Times New Roman)). The paper heading should contain the title, authors’ name, affiliation, email address and phone number. The paper body should contain the introduction of the problem, methodology used to solve the problem, result of the research and its relevancy in Nepalese context. Avoid too much technical details or complicated mathematical equations.

 

Paper submission due date: 2 February 2012

Acceptance notification: 10 February 2012

Submission address: nesajsympo2012@googlegroups.com, secretary@nesaj.org  

ORGANIZING AND PROGRAM COMMITTEE

Chair: Dr. Ved P. Kafle, NICT, Tokyo

 

ORGANIZIN....


Read More..

पहिलो पटक जापानी भाषामा बक्तृत्व कला प्रतियोगिता हुने 2012-01-08

जापानमा पहिलो पटक जापानी भाषामा नेपालीहरु बीच वक्तृत्व कला बिद्धार्थी हरुको छाता संगठन नेसाजले सन्चालन गर्ने भएको छ । आउदो जनवरी २२ तारिख आइतवार जापानको टोक्योको ओमोरी स्थित सेइयु भवनको पाँचौ तल्लामा अपरान्ह ४ वजेवाट सुरु हुने छ । जापानमा बसोवास गर्ने नेपाली जापानी भाषाको ज्ञान र अझ दक्ष वनाउने उदेश्यले नेपाली विद्यार्थी समाज जापान नेसाजको आयोजना र अन्तराष्ट्रिय नेपाली समाज जापान आइएनसिजेको सह आयोजनामा जापानमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको आयोजक सस्थाका अध्यक्ष बिमल अधिकारीले जानकारी दिनुभयो ।कार्यक्रमलाई एनआरएन जापान केन्द्रीय कार्यसमितिले ले पनि सहयोग गर्ने वताइएको छ । जापानमा छरिएर रहेका नेपालि  विद्यार्थी हरुको एकमात्र छाता संगठन नेसाज, विद्यार्थी समाज भएतापनि जापानी भाषाको ज्ञान सवैलाई चाहिने हुनाले जापान बासि सवै पेशाकर्मीलाई जापानी भाषाको अझ वढि ज्ञान दिलाउने लुकेर बसेका प्रतिभा हरुलाई उजागर गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नेसाजका सचिव ई. कृष्ण भेटवालले जानकारी दिनुभयो ।

व....


Read More..

Japanese speech contest 2012 2011-12-21

Dear all friends

   Its our great pleasure to announce the 1st "Japanese speech contest 2012". As we all know that NESAJ is only one umbrella organisation of students studying in Japan and of course one of the experienced and the oldest oraganisation in Japan. Japanese may be our 3rd or 4th language. But we have to be fluenct in japanese to explore our views as well as thoughts with in the japanese society.So we NESAJ are going to organise Japanese speech Contest with the theme of "LETS EXPLORE JAPANESE ABILITY". We hope that this Japanses language contest will help you to explore your ability of japanese language and could be a milestone for your future Career. Please participate in this event as far as possible and lets encourage the competitors. Hurry up!!!! Limited sits are available!!!! The Details of the program are as below.

 
Details of program:
  
Theme: It will be free
Date   : Jan 22, 2012(Sunday)
Place:  SEIYU store 5th floor. Omori Station . Tokyo
Time:   15:00-18:00
Number or participations: 10-15
* 9 applicants is already fixed.
Attractive Prize to winners!!!!!!!! Please Hurry Up!!!! Seats are Limited!!!!!
 
Judges
 
Mr.Bhavan Bhatta
Mr.Jigyan Thapa
Mrs. Okamoto malla

Read More..

दोश्रो मैत्रीपुर्ण फुटबल 2011-11-08

    जापानमा अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको छाता संगठन नेपाली बिधार्थी समाज जापान र नेपालीहरुको साझा संस्थाको रुपमा चिनिएको गैह्र आवासीय नेपाली संघ जापान बीच दोश्रो मैत्रीपुर्ण फुटबल यहि नोभेम्बर १३ तारिक आइतबार नागोयाको खासुगाई स्थित च्युबू बिश्वबिध्यालयको फुटबल मैदानमा सम्पन्न हुन गइरहेको छ।उक्त खेलमा जापानको प्रमुख शहरहरु टोकियो, ओसाका, सिजोउका, फुकूओका र हिरोसिमामा रहेका नेसाज तथा एन आर एनका सदस्यहरुको उत्साह पूर्वक उपस्थिति रहने छन।यो खेलमा कसैको हार र जित भन्दापनि सबै नेपालीहरुमा एक अर्का प्रतिको आत्मियता साटासाट गर्ने माध्यमनै यस खेलको प्रमुख उधेश्य रहेको छ/

यस मैत्रीपूर्ण खेलका नियमहरुको बारेमा जानकारी

१ . नेसाज बाट प्रतिनिधित्व गर्न चाहने बिद्धार्थी साथी हरु अनिबार्य रुपमा नेसाजको सदस्य हुनुपर्नेछ/ नेसाजको सदस्यता लिने मौका नपाउनु भएका बिद्धार्थी साथी हरुको लागी  खेल सुरु हुनुभन्दा केही अघि सम्म नेसाजमा दर्ता हुन पाउनुहुनेछ र नेसाजको दर्ता ....


Read More..

 

 
 
 

© 2010 Nesaj. All rights reserved.
Designed & Developed By:Bipin khanal